कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत नलिने, राजीनामा दिने तयारी

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने तयारी गर्नुभएको छ ।

सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि राजीनामा दिन लाग्नुभएको हो ।

विश्वासको मत लिनु अघि नै आजको बैठकमा उहाँले राजीनामा दिने बुझिएको छ।

देश सभा बैठक सुरु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?