बसपार्कमा टिकट काट्नेहरुको भीड (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुलेसँगै गोंगबु बसपार्कमा टिकट काट्नेहरुको भीड लागेको छ । अघिल्ला वर्षको दशैंमा भन्दा यसपाली ढिला गरी अग्रिम टिकट खुलेसँगै टिकट काट्ने यात्रुहरुको बसपार्कमा लामो लाइन तथा भीड देख्न सकिन्छ ।

सोमबार राजधानीको गोंगबु नयाँ बसपार्क मा टिकट काट्ने सर्वसाधारणको देखिएको घुँइचो तलको तस्बिरमा हेर्नुहोस्ः

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?