बझाङमा १ बजेबाट मतगणना सुरु हुने

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङ प्रदेसभा निर्वाच क्षेत्र नम्बर १ को मतगणना १ बजेबाट सुरु हुने भएको छ । अहिले बिहान बसेको सर्वदलिय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतगणना छविसपाथिभेरा गाँउपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ । बैठकमा सहभागिका अनुसार सुरूवातमा छविसपाथिभेरा गाउँपालिकाको मत गन्ने सहमति भएको छ । मतगणना २ सिफ्टमा संचालन हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?