काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल हाइड्रोपावर कम्पनीको लिमिटेडको २५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
यस कम्पनीले साविक सुनकोशी हाइड्रोपावरलाई १० बराबर ०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर बिहीबारबाट कारोबार गर्न सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच