
काठमाडौं । भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कदैछन् । भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन । उनीहरू नयाँ दिल्लीस्थित बिमानस्थलमा उत्रने छन् ।
भारतीय बिदेश मन्त्री एस जयशंकरले टविट गर्दै भनेका छन, सो अभियान अन्तर्गत २ सय ८६ भारतीय स्वदेश फर्कदैछन । जुन बिमानले १८ जना नेपाली नागरिकसमेत बोकेर इजरायलवाट प्रस्थान गरेको छ । न्युज कारखाना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच