गोरखा । यसवर्षको गोरखाको पालुङटार हुने लिगलिगे दौड उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । पालुङटार नगरपालिका-५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड उनले ५६ मिनेट ३६ सेकेन्डमा पार गरेर दौड जितेका हुन् ।
बुधबार भएको ११ औं संस्करणको लिगलिगे दौड जित्दै उनले एक लाख रुपैयाँ पुरस्कार पनि हातत पारेका छन् । यस्तै उक्त दूरी ५६ मिनेट ५३ सेकेन्डमा पूरा गरेर दोस्रो भएका सेनाकै सेनाका नरेन्द्रसिं रावते ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भएका अनिश थापाले २५ हजार रुपैयाँ पुरस्कार जितेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच