
काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुुसार रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं छ घर भई हाल कास्कीको पोखरा बस्दै आएका ५३ बर्षिय कमल प्रसाद पोखरेललाई पक्राउ गरिएको हो ।
विनिता कुमारी पौडेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कमल प्रसाद श्रेष्ठ भएको बैकिङ्ग कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका जिल्ला रुपन्देही , तिलोत्तमा न.पा.वडा नं०६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा १७ बिरौटा बस्ने श्रेष्ठलाई यस कार्यालयबाट खटिएको विशेष टोलीले यही कात्र्तिक दुई गते काठमाडौं महानगरपालिका ठमेलबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहिको सोही दिन जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको प्रहरीले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच