प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.४१ अंक घटेर १८७८.२८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

यो सेसनमा १० स्टकको २ लाख ९० हजार ४०३ रुपैयाँ बराबरको ७८२ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?