नेकपा एमालेले चियापन कार्यक्रम गर्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्ना नेता कार्यकर्तालाई चियापान गराउने भएको छ । एमालेले आज दशैँ, तिहार, छठलगायत पर्वको अवसरमाशुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?