✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० कात्तिक १८ गते शनिबार, ई.सं. ४ नोभेम्बर, २०२३ । तिथि-कात्तिक कृष्णपक्ष सप्तमी, नक्षत्र- पुनर्वशु, १०ः०९ बजेपछि तिष्य, योग- साध्य, करण- भद्रा, चन्द्रराशि- कर्कट, सूर्योदय ६ः१७, सूर्यास्तः १७ः१६ ।
मेष : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पूरा हुन कठिन छ ।
वृष : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।
मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।
कर्कट : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।
सिंह : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।
कन्या : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
तुला : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।
वृश्चिक : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।
धनु : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।
मकर : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।
कुम्भ : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
मीन : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच