काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले खबरदारी कार्यक्रम स्वरुप आज पनि उपत्यकाका बिभिन्न स्थानमा मसाल जुलुस निकालेका छन् ।
मशाल जुलुसमा सहभागीहरुले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो निदिएको भन्दै सरकारको बिरोध गरेका थिए ।
मंसिर ७ गते गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा ती संगठनले सोमबार पनि मसाल जुलुस निकालेका थिए । त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो ।
-रत्नराज्य क्याम्पसबाट निकालिएको मसाल जुलुश
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच