
काठमाडौं । अभिनेत्री दीपशिखा खड्का विवाह बन्धनमा बाँधिने हुनुभएको छ । उहाँले प्रेमी अमनजंग बस्न्यातसँग परम्परागत विवाह गर्न लाग्नुभएको हो । उहाँको विवाह कार्यक्रम यही मंसिर १३ गते आयोजना गरिएको छ । विवाहको निम्तो साथीभाइ, आफन्त सबैतिर पुगिसकेको छ ।
ग्राउण्ड नोर्लिङ होटेलको रिसोर्टमा इन्गेजमेन्ट गर्नुभएका दुवैले करिब पाँच महिनाअगाडि काठमाडौं जिल्ला अदालतमा कोट म्यारिज गर्नुभएको थियो । बस्न्यात कतार एयरलाइन्समा कार्यरत हुनुहुन्छ । खड्काले चलचित्र ‘प्रमेलीला’ निर्माण गर्नुभएको थियो भने धेरै चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले चलचित्र ‘श्रीदेवी’ निर्माणको घोषणा गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच