गोलभेडाको मूल्य घट्यो, अन्य तरकारी तथा फलफुलको यस्तो छ मूल्य

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य २३, लोकल गोलभेडा सानो १५, भारतीय ठूलो गोलभेडा १००, आलु रातो ४५, घिउ सिमी लोकल २०, काउली स्थानिय ८, हरियो फर्सी १०, घिरौला ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

हेर्नुहोस् मूल्यसूची...

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?