बेहुलीहुँदा यस्ती देखिईन अभिनेत्री दीपशिखा खड्का (तस्बिरहरू)

सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडाैं । अभिनेत्री दीपशिखा खड्का विवाह बन्धनमा बाँधिनु भएको छ । उहाँले प्रेमी अमनजंग बस्नयातसँग बुधबार परम्परागत विवाह गर्नुभएको हो । विवाह समारोहमा उहाँका साथीभाइ, आफन्त र नेपाली कला क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । दुवैले करिब पाँच महिनाअगाडि काठमाडौं जिल्ला अदालतमा कोट म्यारिज गर्नुभएको थियो । बस्न्यात कतार एयरलाइन्समा कार्यरत हुनुहुन्छ । खड्काले चलचित्र ‘प्रमेलीला’ निर्माण गर्नुभएको थियो भने धेरै चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले चलचित्र ‘श्रीदेवी’ निर्माणको घोषणा गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?