
काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्रो एनटिए लिग तेक्वान्दो प्रतियोगिता आज (बिहीबार)देखि हुने भएको छ । प्रतियोगितामा पुम्से र ग्यरोगीमा जम्मा ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । जम्मा ६५० खेलाडीको सहभागिता रहने तेक्वान्दो संघका सदस्य बब्लु शिवाकोटीले जानकारी गराउनुभयो ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब नौ लाख खर्च हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच