सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा १ लाख २० हजार नाघ्यो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सुनको मुल्य एकै दिन १८ सय रूपैयाँ बढेको छ । आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार पुगेको हो ।

यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो । गत शुक्रवार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको सुनचाँदी ब्यावसायी संघले जनाएको छ ।

आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?