बर्दिया । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियामा भएको यात्रु बहाक बस अनियन्त्रित हुँदा दुर्घटनामा परेको छ ।
इलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी नीरिक्षक शैलेश्वरी बोहराका अनुसार विहान करिब १० बजेतिर काठमाण्डौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख ७४४२ नम्वरको सडक सडकको छेउमा अनियन्त्रित भएर पल्टिएको थियो ।
दुर्घटनामा बसमा सवार केही यात्रु समान्य घाइते भएपनि ३० जना सबै गन्तव्यतर्फ गइसकेको उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच