नेकपा एसले बोलायो सचिवालय बैठक

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को मंसीर २८ र २९ गते सचिवालय बैठक काठमाडौंमा बैठक बस्दैछ।

केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने उक्त बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार छनौंट गर्दैछ।
समासमायिक राजनीतिक बिषय तथा महाधिवेसन तयारीका बारेमा छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?