सुदूरपश्चिम विश्वविद्यालयद्वारा दरखास्त आह्वान

हिमालय टाइम्स
Read Time = 1 min
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले दरखास्त आह्वान गरेको छ । सेवा आयोगले आज एक सूचना जारी गर्दै विभिन्न ६४ पदका लागि दरखास्त माग गरेको हो ।
स्थायी नियुक्तिका लागि आयोगले ७ प्राध्यापक, २३ सहप्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ । आयोगको कार्यालयका अनुसार पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?