
काठमाडौं । यम बरालको स्वरमा रहेको गीत ‘टुङ्नाको धुन’ सार्वजनिक भएको छ । काठमाडौंमा समिप इन्टरटेन्मेन्टद्वारा एक कार्यक्रमको आयोजना गरी टगीतको भिडियो सार्बजनिक गरिएको हो ।
बरालकै संगीत रहेको गीतमा उहाँलाई मिरा राईले स्वरमा साथ दिनुभएको छ । मिराकै शब्द रहेको गीतमा बलराम समालको एरेञ्ज छ । मिना बर्तौलाको निर्माण रहेको गीतको भिडयोमा बुद्धि तामाङ, सुनिल तामाङ, निराञ्जली लामा, समिप न्यौपाने, शिव रिमाल र भीमार्जुन ओलीको अभिनय देख्न सकिन्छ ।
नवराज उप्रेतीको छायांकन, रोश्न विश्वकर्माको कोरियोग्राफ्री रहेको गीतको भिडियोलाई दीलिप समनले निर्देशन गर्नुभएको हो । नवराज उप्रेतिको छायांकन रहेको भिडियोमा नकुल खडकाको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच