काठमाडौं । लघु चलचित्र ‘साक्षी रुख’ (द विटनेस ट्री)पनि संसारका दुई महत्वपूर्ण चलचित्रमहोत्सवमा छनोटमा परेको छ । निरञ्जनराज भेटवालको लेखन तथा निर्देशनमा बनेको यो लघु चलचित्र नेदरल्याण्डको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम’ र फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेष्टिभल’मा छनोट भएको हो ।
नवनिधि दाहाल, मनरथ पोखरेल, प्रकाश आङ्देम्बे र सम्झना लामिछाने निर्माता रहेको साक्षी रूख दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेष्टिभलबाट विश्व प्रिमियर भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच