काठमाडौं । नेपालका लागि सिट्रोनको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षका अवसरमा ‘न्यु इयर बोनान्जा’ ल्याएको छ । भारतमा बनेको फ्रेन्च डिएनए कार ब्राण्डका रूपमा विश्वप्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलका लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको छ ।
अफरअन्तर्गत ग्राहकले सिट्रोनका दुर्ई लोकप्रिय मोडलहरू सिट्रोन सी ३ (पेट्रोल भर्जन) र सिट्रोन ई सी ३ (विद्युतीय भर्जन)मा नगद छुटलगायत फाइदा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्जन सिट्रोन सी ३ मा दुई लाख र विद्युतीय भर्जन सिट्रोन ई सी ३ मा एक लाखसम्मको फाइदा पाउन सक्नेछन् । निःशुल्क सडक कर, एक वर्षका लागि निःशुल्क बिमा र निःशुल्क कार वासका साथै क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच