गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २१ हजार ३२० पुग्यो

न्युज एजेन्सी नेपाल
Read Time = 0 mins

काठमाडाैं । गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २१ हजार ३२० पुगेको छ । गाजामा विगत २४ घण्टामा कम्तिमा २१० जनाको ज्यान गएको बताइएको छ ।

इजरायल-लेबनानी सीमामा अझै पनि आक्रमण जारी रहेको छ । आक्रमणबाट घाईते हुनेहरुको संख्या ५५ हजार भन्दा धेरै रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?