नेता खनालसहितका नेकपा एसका नेता-कार्यकर्ता पानी माग्दै उपत्यका खानेपानी कार्यालयमा (तस्वीर )

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्ता जनतालाई पानी माग्दै त्रिपुरेश्वरस्थित खानेपानीकाे कार्यालयमा पुगेका छन् ।

काठमाडौं महानगर कमिटिले काठमाडौंमा पानीको हाहाकार जनतालाई पानी पिउन देउ सरकार भन्दै एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड परिसरमा आयोजित सो कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको समेत उपस्थिति रहेको थियो ।

पानीको हाहाकारले तत्काल समाधान गर्न ज्ञापन पत्र समेत बुझाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?