काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावरले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमबीच सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच सोसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा युनाइटेड मेवा खोलाका कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । युनाइटेड मेवा खोलाले निर्माण गरिरहेको आयोजना मेवा खोला जलविद्युत् आयोजना ताप्लेजुङमा रहेको छ भने आयोजना ५० मेगावाट क्षमताको रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच