कति छ आज तरकारी र फलफूलको मूल्य ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, रातो आलु ३५ रुपैया, सेतो आलु २६ रुपैयाँ रहेको छ । त्यस्तै स्थानीय काउली २० रुपैयाँ, रातो मुला १५ रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

ब्रोकाउली ४० रुपैयाँ, चमसूर र पालूगो साग ९० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, चाइनिज प्याज ६५ रुपैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ केजी कायम गरिएको छ ।

तरकारी तथा फलफुलको आजको मूल्यसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?