काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर ल्याएको छ । नेपाली अपेरियल ब्राण्ड केटीएम सिटीको नयाँ अफरमा दुई सय ९० रुपैयाँमा ग्राहकले जाडो मौसमको स्टाइलिस्ट तयारी कपडा प्राप्त गर्न सक्नेछन् ।
जाडो मौसमका कपडा हालम्मकै सस्तो मूल्यमा प्राप्त गर्न सकिने केटीएम सिटीले जनाएको छ । ग्राहकले सुलभ मूल्यमा आफूलाई जाडोबाट बचाउन सक्ने र आफ्ना प्रियजनलाई उपहार पनि दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले भनेको छ, ‘यो समय किनमेल गर्ने, बचत गर्ने र सही अर्थमा नयाँ वर्षलाई स्वागत गर्ने समय हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच