बेल्गोरोड आक्रमण आतंकवादी कार्य हो : पुटिन

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसी शहर बेल्गोरोडमा गरेको गोलाबारीलाई ‘आतंकवादी कार्य’ भएको बताएका छन् ।

उहाँले हालै भएको कार्य निःसन्देश आतंककारी कार्य भएको बताउनु भयो । रुसले जवाफमा जवाफी फायरिङ गर्नसक्ने भएपनि यसले सैन्य सुविधालाई मात्र निशाना बनाउने भएकाले नगरेको बताउनु भयो ।

रुसी रक्षा मन्त्रालयकाअनुसार शनिवार युक्रेनी सेनाले बेल्गोरोड शहरको केन्द्रमा गरेको आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै अन्य १०८ जना घाइते भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?