काठमाडौं। प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुनेभएका छन । आज भैरहवा क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग खेल्दै छ ।
गण्डकी प्रदेशले पहिलो खेलमा लुम्बिनी प्रदेशसँग हार बेहोरेको छ भने कर्णाली प्रदेशले पहिलो खेल खेल्दै छ ।
त्यस्तै आज अर्को खेल टियु क्रिकेट मैदानमा एपीएफ र बागमती प्रदेशबीच हुनेछ । बागमती प्रदेशले पहिलो खेलमा नेपाल पुलिस पराजित भएको थियो । भने एपीएफले आफ्नो पहिलो खेल खेल्दै छ ।
यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश र मधेश प्रदेशले जित हासिल गरेर प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।








मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा