काठमाडौं । गरिमा विकास बैंकले हरेक नेपालीको आफ्नै घर आफ्नै व्यवसायको सपना साकार पार्ने उद्देश्यसहित ५० लाखसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । कर्जासम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्य दिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र एक प्रतिशत प्रिमियमसाथ नयाँ उद्यमी लक्षित गरी यो योजना सार्वजनिक गरिएकोे बैंकले जनाएको छ ।
योजनाअन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनका लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने कुनै पनि शाखा कार्यालयबाट कर्जा प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच