काठमाडौं । माण्डवी त्रिपाठीको स्वरमा रहेको गीत लोक फ्युजन झ्याउरे गीत ‘पिपलुमा बरैको छायाँ’ सार्वजनिक भएको छ । विपिन आचार्यको शब्द, संगीत अनि एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विजय रुम्बा लामाको निर्देशन, कोरियोग्राफी र सम्पादन रहेको गीतको भिडियोमा सुजाता थापा मगर र सञ्जीव तामाङको अभिनय छ । गीतको भिडियो माण्डवी त्रिपाठी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर