काठमाडौं । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले स्मार्ट कम्बो डिल नामक अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले बोट ब्राण्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
चार हजार चार सय ९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाचको केवल दुर्ई हजार दुई सय ४९ रुपैयाँ र तीन हजार दुई सय ९९ रुपैयाँ बजार मूल्य रहेको छ । त्यसैगरी बोट एयरडप्स १७० एक हजार छ सय ९९ रुपैयाँमै पाउन सकिन्छ । अफर नेपालभर वल्र्डलिंकका सबै शाखामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
स्मार्टवाच तीन महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकका लागि उपलब्ध छ भने १७० एयरडप्स एक, तीन र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकका लागि उपलब्ध छ । साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्याण्ड र नोकिया बिकन १.१ राउटरसमेत निःशुल्क पाइनेछ ।अफर पाउन ग्राहकले नजिकैको वल्र्डलिंकको कार्यालयमा जानुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच