कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन्।

उनी सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?