![चितवन राष्ट्रिय निकुञ्ज जंगल सफारी [फोटोफिचर]](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/banner-chitwan-nikunj.jpg)
काठमाडौं । पोखरामा जारी २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् ।
क्वार्टरफाइनलको पहिलो खेलमा आज थ्रीस्टार क्लब र भुटानी क्लब पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुँदैछ ।
प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई हराउँदै थ्री स्टार अन्तिम ८ मा आइपुगेको हो भने भुटानी क्लब पारो बाइ पाउँदै सिधै क्वार्टरफाइनल पुगेको हो ।
विजेता टोलीले प्रतियोगिताको सेमिफाइनलमा जावलाखेल र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच