काठमाडौं । नेपाल एसबिआई बैंक र जिआर फुड एण्ड बिभरेज प्रालि विराटनगरबीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी सम्राट क्याफे एण्ड पबमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरे र जिआर फुड एण्ड बेभरेजका महाप्रबन्धक श्यामप्रसाद शाहले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच