प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तिहार तथा छठ पर्वको बिदापछि सोमबार खुलेको सेयर बजारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यो सेसनमा ०.२० अंकले बढेर १८५२.३९२८ विन्दुमा पुगेको छ ।  सात कम्पनी उकालो लाग्दा १३ वटा कम्पनीको ओरालो लागेको छ । यो सेसनमा २ हजार ३७७  कित्ता सेयर किनबेच हुँदा ९ लाख २१ हजार ९९० रुपैयाँको कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?