माइतीघरमा देखियाे आन्दोलनको फरक शैली (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  माइतिघरमा लगाएको निषेधाज्ञा खारेजीको माग गर्दै फरक शैलीकाे आन्दोलन देखिएकाे छ ।

लामो समयदेखि माइतीघरमा भएका फरक फरक मुद्दा र शैलीका आन्दोलन र अभियानहरु समेटेर “ फिव ख्व्य १७.२ (क)(ख)”  माइतीघर मा भएका आन्दोलनका फोटो प्रदर्शन  Protest Photo Exhibition गरिएको छ  ।

सत्तारुढ नेपाली कांग्रेनिकट विद्यार्थी संगठन नेविसंघले दबाबमूलक कार्यक्रमको आयोजना गरेको छ । जहाँ सरकारलाई माइतीघर चिनाउने प्रयत्नस्वरूप आन्दोलनका तस्बिर प्रदर्शन गरिएकाे छ ।

माईतीघरको निषेधित  क्षेत्र नजिकै उक्त कार्यक्रम  गरिएको हो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?