काठमाडौं । डाटा गोपनीयता दिवसका अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीले बैंकको नीतिअनुरूप डाटा सुरक्षामा सजग, सचेत रही कार्यस्थल तथा ग्राहकका सबै व्यक्तिगत तथा वित्तीय जानकारी गोप्य राख्न बैंकको गोपनीयता नीति तथा कार्यविधिबारेमा अद्यावधिक रहने प्रतिज्ञा गरेका छन् ।
एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख प्रविधि अधिकारी सुनन्द मल्होत्राको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीलाई उक्त प्रतिज्ञा गराउनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच