काठमाडौं । ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानलाई पत्नी शोक परेको छ । प्रधानकी ७६ वर्षीया पत्नी तारा प्रधानको माघ १२ गते निधन भएको हो । लामो समयदेखि एनपिटिसी लिमिटेडको सञ्चालकसमेत रहनुभएकी प्रधान मुटु रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएकी प्रधानको निधनले समाज सुधारका क्षेत्रमा अपूरणीय क्षति पुगेको एनपिटिसी लिमिटेडका कार्यकारी सञ्चालक लेखनाथ दाहालले बताउनुभयो । स्वर्गीय प्रधानका दुई छोराहरू समृद्ध/सम्बद्ध र एक छोरी डा. श्रद्धा प्रधान (गोर्खाली)हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच