काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कम्पनीले शुक्रबार खरेन्द्रपुर शाखा, शनिबार मधुवन शाखा र आइतबार औराही शाखामा कार्यक्रम सम्पन्न गरेको हो ।
व्यापार व्यवसायमा संलग्न व्यवसायी र बचतकर्ता कम्पनीबाट लाभान्वित हुन सक्ने सेवा सुविधा तथा वित्तीय परामर्शका साथै कम्पनीबाट प्राप्त सुविधा सदुपयोगसम्बन्धी अन्तरक्रिया गर्दै व्यवसायीसँँग अझै प्रगाढ सम्बन्ध बनाउन गर्नुपर्ने प्रयासलाई अन्तरक्रियाको मुख्य विषय बनाइएको थियो ।
खरेन्द्रपुर शाखाबाट २०, मधुवन शाखाबाट १९ र औराही शाखाबाट २२ जना व्यवसायीले सहभागिता जनाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच