क्याडनाका दुवै ओपनर आउट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्याडनाका दुवै ओपनरलाई आउट गरेको छ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको क्यानडाका ओपनरद्वय आरोन जोनसन २० रन र नवनीत धलिवाल ६ रनमा आउट भए।

रिजन ढकालले धलिवाललाई विकेट पछाडि आसिफ शेखबाट क्याच गराए। रिजनले डेब्यू खेलमै विकेट लिएका हुन्। यस्तै सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?