स्पेनमा किसाहरुको बिरोध प्रदर्शन जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । स्पेनमा किसानहरुको बिरोध प्रदर्शनी जारी रहेको छ । हजारौं किसानहरूले ट्याक्टर प्रदर्शनको शुरु गरेका हुन् । आन्दोलनका कारण विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् ।

किसानहरूले युरोपेली संघको कृषि नीतिमा परिवर्तन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । साथै उत्पादन लागत वृद्धि र खडेरी बिरुद्ध लड्ने योजनासहितका कार्यक्रमको माग गर्दै सरकारबिरुद्ध आन्दोलन गरेका हुन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?