मीनभवनस्थित सडक डिभिजन कार्यालयमा आगलागी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बानेश्वर मीनभवनस्थित सडक डिभिजन कार्यालय परिसरमा आगलागी भएको छ ।

आज दिउँसो भएको आगलागी नेपाली सेना , काठमाडौं ललितपुर भक्तपुर गरी ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रण लिइएको थियाे ।

सडक डिभिजन कार्यालयको प्रमुख नारायण दत्त भण्डारी आफ्नो कक्षमा काम गर्दै हुनुहुन्थ्यो । एक्कासी एसी सट भएर आगो लागेको एक कर्मचारीले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?