![रुपान्तरण आल्मुनाई आवद्धता कार्यशाला गोष्ठी सम्पन्न](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/almuni.jpg)
काठमाडौं । इन्दिरा जोशी र राजनराज शिवाकोटीको स्वरमा रहेको गीत ‘क्यारी भेटुम’ सार्वजनिक भएको छ । राजनराजकै संगीत, रिकेश गुरुङको एरेञ्ज र राजेन्द्र थापाको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विकास प्रसाईंको निर्देशन एवं सम्पादन रहेको गीतको भिडियो रोमान्टिक बनेको छ ।
जसमा गायिका इन्दिरा र प्रभातपल ठकुरीलाई फिचरिङ गरिएको छ । राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई राम केसीले छायांकन गर्नुभएको हो । गीतको भिडियो इन्दिराको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच