काठमाडौं । चलचित्रकर्मीहरूले १७५ रुपैयाँमै एक लाखसम्मको बीमा गर्न पाउने भएका छन् । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि.र चलचित्र संरक्षण मञ्चबीच उक्त आवधिक बीमा योजनाका विषयमा सहमति भएको हो ।
सहमति पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टीकाराम राखाल (रोजन) र इन्स्योरेन्स कम्पनीको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षर समारोहमा मञ्चका उपमहासचिव तेज गिरीसहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिन सिहं भण्डारीलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच