प्रजातन्त्र दिवसमा पत्रकारलाई निषेध गरेको भन्दै क्यामरा डाउन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरुलाई प्रबेश निषेध गरिएको छ । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रबेश निषेध गरिएको हो ।

पत्रकारहरुले विरोधमा क्यामेरा डाउन गरेका छन् । समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?