काठमाडौं । नारी दिवसका अवसरमा नारी स्रष्टा समाजले विविध विधाका नारी स्रष्टालाई सम्मान गर्ने भएको छ । समाजले साहित्यकार ललिता दोषी, मञ्जुश्री प्रधान, सुशिला ढकाल, शारदा पराजुली, सामाजिक अभियन्ता रीता न्यौपाने, साहित्यिक अभियन्ता प्रीति कौर, सरस्वती गौतम, कमला पराजुली, सामाजिक कार्यकर्ता कला डाँगी र शिक्षक साहित्यकार पवित्रा दाहाललाई सम्मान गर्ने भएको हो ।
नारी दिवसका अवसरमा यही फागुन २२ गते एक विशेष समारोहबीचमा उहाँहरूलाई सम्मान अर्पण गरिने समाजले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच