काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले छैटौँ सफलता हात पारेको छ ।
१६औं ओभरको पहिलो बलमा नेपालका लागि अभिनास बोहराले विकेट लिए । यस अघिको ओभरमा दिपेन्द्रसिंह ऐरीले लगातार दुई विकेट लिएका थिए । १५औं ओभरको पहिलो र दोस्रो बलमा दीपेन्द्रले विकेट लिएका हुन् ।
जारी खेलमा नामिबिया ६ विकेटको क्षतिमा १४० रन बनाएको छ भने एस सय ८१ रनको लक्ष्य पच्छ्याएको नामिबियाले अब १८ बल खेल्न बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच