मुग्लिन–पोखरा सडक विस्तार हुँदै (तस्विरहरु)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मुग्लिन–पोखरा सडक योजनाको दुबै खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ। कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलोमिटरमध्ये पोखरा प्रवेशमा अस्पाल्ट कालोपत्रको काम सुरु भएको छ भने पुर्वी खण्डमा पहिल्लै सुरु भएको थियो ।

एसियाली विकास बैंक (एडिबी)को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजना मार्फत काम भइरहेको छ । राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको छ ।

 

तस्बिर : मनिष अर्याल /नेपाल फोटो लाइब्रेरी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?