काठमाडौं । नयाँ सत्ता समीकरणको रस्साकस्सीले संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणकाे कारण आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो ।
संसद सचिवालयले सूचना जारी गर्दै विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएकाे छ ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच